एजेन्सी । छिमेकी देश चीनमा धेरै तौल कारण एक युवा धेरै चर्चामा छन् । छिऔ हौङ्ग नाम गरेका युवाको तौल २२० किलो छ । धेरै तौल भएका कारण उलाई हिड्न समेत गाह्रो हुन्छ ।
२७ वर्षीय युवा हौङ्ग केही दिन पहिले आमासंगै अस्पतालमा भएका बेला हिड्न नसकेर लड्दा उनलाई उठाउन निकै समस्या भएको थियो । उनलाई उठाउन दुई जना प्रहरी आएपनि उठाउन सकेनन् । एक घण्टापछि फायरम्यान र अस्पतालका कर्मचारी गरि २० जना मिलेर उनलाई उठाउन सफल भएका थिए । उनलाई उठाउन करिब २ घण्टा लागेको थियो ।
छिऔ आफ्नो शहरमा सबैभन्दा मोटा मानिस हुन् । उनी जब ७ वर्षका थिए, तबदेखि उनको तौल बढ्न सुरु भएको थियो उनका बा–आमाले तौल घटाउने प्रयास गरेपनि सफल हुन सकेनन् ।


Source: Google
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: